व्यक्तिगत खर्चमा समाजसेवा गर्दै नगरप्रमुख

बलेवा । ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले व्यक्तिगत रूपमा लाखौँ रुपैयाँ दान गरिरहनुभएको छ । उहाँले शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका लागि विभिन्न संस्था, समूह र समुदायलाई सहयोग गर्दै आउनुभएको छ । उहाँले अहिलेसम्म तलबभत्ता पनि लिनुभएको छैन । बरु सार्वजनिक कार्यक्रम, समस्यामा परेका समुदाय, शिक्षा र स्वास्थ्यको समस्या भोगेका व्यक्तिलाई सहयोग गरिरहनुभएको छ । … Continue reading व्यक्तिगत खर्चमा समाजसेवा गर्दै नगरप्रमुख